अश-शुअरा · 209/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
ذِكْرَىٰ وَمَا كُنَّا ظَالِمِينَ ۝٢٠٩
Zikraa wa maa kunnaa zaalimeen
📖 नेपाली अर्थ
सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।

🎧 सुन्नुहोस्


📜 आयत 207-211 — सूरा अश-शुअरा

207مَا أَغْنَىٰ عَنْهُم مَّا كَانُوا يُمَتَّعُونَ
तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन
208وَمَا أَهْلَكْنَا مِن قَرْيَةٍ إِلَّا لَهَا مُنذِرُونَ
र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।
209ذِكْرَىٰ وَمَا كُنَّا ظَالِمِينَ
सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।
210وَمَا تَنَزَّلَتْ بِهِ الشَّيَاطِينُ
यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।
211وَمَا يَنبَغِي لَهُمْ وَمَا يَسْتَطِيعُونَ
उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
209आयत

अनुवाद — अश-शुअरा 209

सूरा अश-शुअरा आयत 209 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।

सूरा आयत 209/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 207–211. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers