अश-शुअरा · 208/227
अनुवाद उच्चारण — अश-शुअरा
وَمَا أَهْلَكْنَا مِن قَرْيَةٍ إِلَّا لَهَا مُنذِرُونَ ۝٢٠٨
Wa maaa ahlaknaa min qaryatin illaa lahaa munziroon
📖 नेपाली अर्थ
र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।

🎧 सुन्नुहोस्


📜 आयत 206-210 — अश-शुअरा

206ثُمَّ جَاءَهُم مَّا كَانُوا يُوعَدُونَ
तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।
207مَا أَغْنَىٰ عَنْهُم مَّا كَانُوا يُمَتَّعُونَ
तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन
208وَمَا أَهْلَكْنَا مِن قَرْيَةٍ إِلَّا لَهَا مُنذِرُونَ
र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।
209ذِكْرَىٰ وَمَا كُنَّا ظَالِمِينَ
सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।
210وَمَا تَنَزَّلَتْ بِهِ الشَّيَاطِينُ
यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
208आयत

अनुवाद — अश-शुअरा 208

सूरा अश-शुअरा आयत 208 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान…

सूरा आयत 208/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 206–210. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers