अश-शुअरा · 210/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
وَمَا تَنَزَّلَتْ بِهِ الشَّيَاطِينُ ۝٢١٠
Wa maa tanazzalat bihish Shayaateen
📖 नेपाली अर्थ
यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 208-212 — सूरा अश-शुअरा

208وَمَا أَهْلَكْنَا مِن قَرْيَةٍ إِلَّا لَهَا مُنذِرُونَ
र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।
209ذِكْرَىٰ وَمَا كُنَّا ظَالِمِينَ
सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।
210وَمَا تَنَزَّلَتْ بِهِ الشَّيَاطِينُ
यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।
211وَمَا يَنبَغِي لَهُمْ وَمَا يَسْتَطِيعُونَ
उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।
212إِنَّهُمْ عَنِ السَّمْعِ لَمَعْزُولُونَ
बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
210आयत

अनुवाद — अश-शुअरा 210

सूरा अश-शुअरा आयत 210 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।

सूरा आयत 210/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 208–212. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers