अश-शुअरा · 66/227
अनुवाद उच्चारण — अश-शुअरा
ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ ۝٦٦
Summa aghraqnal aakhareen
📖 नेपाली अर्थ
अनि अर्को समूहलाई डुबाइदियौं ।

🎧 सुन्नुहोस्


📜 आयत 64-68 — अश-शुअरा

64وَأَزْلَفْنَا ثَمَّ الْآخَرِينَ
र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।
65وَأَنجَيْنَا مُوسَىٰ وَمَن مَّعَهُ أَجْمَعِينَ
र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।
66ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ
अनि अर्को समूहलाई डुबाइदियौं ।
67إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।
68وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
66आयत

अनुवाद — अश-शुअरा 66

सूरा अश-शुअरा आयत 66 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि अर्को समूहलाई डुबाइदियौं ।

सूरा आयत 66/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 64–68. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers