अश-शुअरा · 73/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
أَوْ يَنفَعُونَكُمْ أَوْ يَضُرُّونَ ۝٧٣
Aw yanfa`oonakum aw yadurroon
📖 नेपाली अर्थ
वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 71-75 — सूरा अश-शुअरा

71قَالُوا نَعْبُدُ أَصْنَامًا فَنَظَلُّ لَهَا عَاكِفِينَ
उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।
72قَالَ هَلْ يَسْمَعُونَكُمْ إِذْ تَدْعُونَ
(इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन्
73أَوْ يَنفَعُونَكُمْ أَوْ يَضُرُّونَ
वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्
74قَالُوا بَلْ وَجَدْنَا آبَاءَنَا كَذَٰلِكَ يَفْعَلُونَ
उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।
75قَالَ أَفَرَأَيْتُم مَّا كُنتُمْ تَعْبُدُونَ
(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
73आयत

अनुवाद — अश-शुअरा 73

सूरा अश-शुअरा आयत 73 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्

सूरा आयत 73/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 71–75. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers