अश-शुअरा · 77/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
فَإِنَّهُمْ عَدُوٌّ لِّي إِلَّا رَبَّ الْعَالَمِينَ ۝٧٧
Fa innahum `aduwwwul leee illaa Rabbal `aalameen
📖 नेपाली अर्थ
उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 75-79 — सूरा अश-शुअरा

75قَالَ أَفَرَأَيْتُم مَّا كُنتُمْ تَعْبُدُونَ
(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
76أَنتُمْ وَآبَاؤُكُمُ الْأَقْدَمُونَ
तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।
77فَإِنَّهُمْ عَدُوٌّ لِّي إِلَّا رَبَّ الْعَالَمِينَ
उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।
78الَّذِي خَلَقَنِي فَهُوَ يَهْدِينِ
जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।
79وَالَّذِي هُوَ يُطْعِمُنِي وَيَسْقِينِ
उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
77आयत

अनुवाद — अश-शुअरा 77

सूरा अश-शुअरा आयत 77 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो…

सूरा आयत 77/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 75–79. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers