अश-शुअरा · 97/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
تَاللَّهِ إِن كُنَّا لَفِي ضَلَالٍ مُّبِينٍ ۝٩٧
Tallaahi in kunnaa lafee dalaalim mubeen
📖 नेपाली अर्थ
किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 95-99 — सूरा अश-शुअरा

95وَجُنُودُ إِبْلِيسَ أَجْمَعُونَ
र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।
96قَالُوا وَهُمْ فِيهَا يَخْتَصِمُونَ
(त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।
97تَاللَّهِ إِن كُنَّا لَفِي ضَلَالٍ مُّبِينٍ
किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’
98إِذْ نُسَوِّيكُم بِرَبِّ الْعَالَمِينَ
जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।
99وَمَا أَضَلَّنَا إِلَّا الْمُجْرِمُونَ
र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
97आयत

अनुवाद — अश-शुअरा 97

सूरा अश-शुअरा आयत 97 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’

सूरा आयत 97/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 95–99. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers