अस-साफ्फात · 135/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ ۝١٣٥
Illaa `ajoozan fil ghaabireen
📖 नेपाली अर्थ
तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।

🎧 सुन्नुहोस्


📜 आयत 133-137 — अस-साफ्फात

133وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
134إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
135إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
136ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।
137وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ
र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
135आयत

अनुवाद — अस-साफ्फात 135

सूरा अस-साफ्फात आयत 135 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।

सूरा आयत 135/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 133–137. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers