अस-साफ्फात · 139/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ ۝١٣٩
Wa inna Yoonusa laminal mursaleen
📖 नेपाली अर्थ
र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
🎧 सुन्नुहोस्

📜 आयत 137-141 — अस-साफ्फात

137وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ
र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
138وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ
र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ
139وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
140إِذْ أَبَقَ إِلَى الْفُلْكِ الْمَشْحُونِ
जब भागेर भरिएको डुङ्गामा आइपुगे ।
141فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ
अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
139आयत

अनुवाद — अस-साफ्फात 139

सूरा अस-साफ्फात आयत 139 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।

सूरा आयत 139/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 137–141. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers