अस-साफ्फात · 143/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ ۝١٤٣
Falaw laaa annahoo kaana minal musabbiheen
📖 नेपाली अर्थ
अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
🎧 सुन्नुहोस्

📜 आयत 141-145 — अस-साफ्फात

141فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ
अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
142فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ
अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।
143فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ
अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
144لَلَبِثَ فِي بَطْنِهِ إِلَىٰ يَوْمِ يُبْعَثُونَ
त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।
145۞ فَنَبَذْنَاهُ بِالْعَرَاءِ وَهُوَ سَقِيمٌ
अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
143आयत

अनुवाद — अस-साफ्फात 143

सूरा अस-साफ्फात आयत 143 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।

सूरा आयत 143/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 141–145. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers