अस-साफ्फात · 144/182
अनुवाद उच्चारण — अस-साफ्फात
لَلَبِثَ فِي بَطْنِهِ إِلَىٰ يَوْمِ يُبْعَثُونَ ۝١٤٤
Lalabisa fee batniheee ilaa Yawmi yub`asoon
📖 नेपाली अर्थ
त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।

🎧 सुन्नुहोस्


📜 आयत 142-146 — अस-साफ्फात

142فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ
अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।
143فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ
अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
144لَلَبِثَ فِي بَطْنِهِ إِلَىٰ يَوْمِ يُبْعَثُونَ
त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।
145۞ فَنَبَذْنَاهُ بِالْعَرَاءِ وَهُوَ سَقِيمٌ
अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।
146وَأَنبَتْنَا عَلَيْهِ شَجَرَةً مِّن يَقْطِينٍ
र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
144आयत

अनुवाद — अस-साफ्फात 144

सूरा अस-साफ्फात आयत 144 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा…

सूरा आयत 144/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 142–146. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers