अस-साफ्फात · 142/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ ۝١٤٢
Faltaqamahul hootu wa huwa muleem
📖 नेपाली अर्थ
अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 140-144 — अस-साफ्फात

140إِذْ أَبَقَ إِلَى الْفُلْكِ الْمَشْحُونِ
जब भागेर भरिएको डुङ्गामा आइपुगे ।
141فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ
अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
142فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ
अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।
143فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ
अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
144لَلَبِثَ فِي بَطْنِهِ إِلَىٰ يَوْمِ يُبْعَثُونَ
त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
142आयत

अनुवाद — अस-साफ्फात 142

सूरा अस-साफ्फात आयत 142 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए…

सूरा आयत 142/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 140–144. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers