अस-साफ्फात · 17/182
अनुवाद उच्चारण — अस-साफ्फात
أَوَآبَاؤُنَا الْأَوَّلُونَ ۝١٧
Awa aabaa`unal awwaloon
📖 नेपाली अर्थ
‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’
🎧 सुन्नुहोस्

📜 आयत 15-19 — अस-साफ्फात

15وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ
र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
16أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ
के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं
17أَوَآبَاؤُنَا الْأَوَّلُونَ
‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’
18قُلْ نَعَمْ وَأَنتُمْ دَاخِرُونَ
तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’
19فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنظُرُونَ
त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
17आयत

अनुवाद — अस-साफ्फात 17

सूरा अस-साफ्फात आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’

सूरा आयत 17/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers