अस-साफ्फात · 16/182
अनुवाद उच्चारण — अस-साफ्फात
أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ ۝١٦
A-izaa mitnaa wa kunnaa turaabanw wa `izaaman `ainnaa lamab`oosoon
📖 नेपाली अर्थ
के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं

🎧 सुन्नुहोस्


📜 आयत 14-18 — अस-साफ्फात

14وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ
र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
15وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ
र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
16أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ
के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं
17أَوَآبَاؤُنَا الْأَوَّلُونَ
‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’
18قُلْ نَعَمْ وَأَنتُمْ دَاخِرُونَ
तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
16आयत

अनुवाद — अस-साफ्फात 16

सूरा अस-साफ्फात आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा…

सूरा आयत 16/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers