अस-साफ्फात · 66/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ ۝٦٦
Fa innahum la aakiloona minhaa famaali`oona minhal butoon
📖 नेपाली अर्थ
नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 64-68 — अस-साफ्फात

64إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ
निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
65طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ
त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
66فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
67ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِّنْ حَمِيمٍ
अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
68ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى الْجَحِيمِ
अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
66आयत

अनुवाद — अस-साफ्फात 66

सूरा अस-साफ्फात आयत 66 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।

सूरा आयत 66/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 64–68. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers