अस-साफ्फात · 67/182
अनुवाद उच्चारण — अस-साफ्फात
ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِّنْ حَمِيمٍ ۝٦٧
Summa inna lahum `alaihaa lashawbam min hameem
📖 नेपाली अर्थ
अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 65-69 — अस-साफ्फात

65طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ
त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
66فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
67ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِّنْ حَمِيمٍ
अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
68ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى الْجَحِيمِ
अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।
69إِنَّهُمْ أَلْفَوْا آبَاءَهُمْ ضَالِّينَ
निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
67आयत

अनुवाद — अस-साफ्फात 67

सूरा अस-साफ्फात आयत 67 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ…

सूरा आयत 67/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 65–69. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers