अस-साफ्फात · 84/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ ۝٨٤
Iz jaaa`a Rabbahoo bi qalbin saleem
📖 नेपाली अर्थ
जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
🎧 सुन्नुहोस्

📜 आयत 82-86 — अस-साफ्फात

82ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
83۞ وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
84إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ
जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
85إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
86أَئِفْكًا آلِهَةً دُونَ اللَّهِ تُرِيدُونَ
के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
84आयत

अनुवाद — अस-साफ्फात 84

सूरा अस-साफ्फात आयत 84 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।

सूरा आयत 84/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 82–86. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers