अस-साफ्फात · 85/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ ۝٨٥
Iz qaala li abeehi wa qawmihee maazaa ta`budoon
📖 नेपाली अर्थ
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 83-87 — सूरा अस-साफ्फात

83۞ وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
84إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ
जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
85إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
86أَئِفْكًا آلِهَةً دُونَ اللَّهِ تُرِيدُونَ
के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ
87فَمَا ظَنُّكُم بِرَبِّ الْعَالَمِينَ
यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
85आयत

अनुवाद — अस-साफ्फात 85

सूरा अस-साफ्फात आयत 85 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले…

सूरा आयत 85/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 83–87. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers