अज-जारियात · 13/60
अनुवाद उच्चारण — सूरा अज-जारियात
يَوْمَ هُمْ عَلَى النَّارِ يُفْتَنُونَ ۝١٣
Yawma hum `alan naari yuftanoon
📖 नेपाली अर्थ
हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 11-15 — सूरा अज-जारियात

11الَّذِينَ هُمْ فِي غَمْرَةٍ سَاهُونَ
जो भ्रममा छन् र बिर्सेका छन् ।
12يَسْأَلُونَ أَيَّانَ يَوْمُ الدِّينِ
सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ
13يَوْمَ هُمْ عَلَى النَّارِ يُفْتَنُونَ
हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।
14ذُوقُوا فِتْنَتَكُمْ هَٰذَا الَّذِي كُنتُم بِهِ تَسْتَعْجِلُونَ
अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।
15إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
13आयत

अनुवाद — अज-जारियात 13

सूरा अज-जारियात आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।

सूरा आयत 13/60 — सूरा अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अज-जारियात सुन्नुहोस्, सूरा अज-जारियात अनुवाद, सूरा अज-जारियात mp3, सूरा अज-जारियात pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers