अन-नज्म · 11/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
مَا كَذَبَ الْفُؤَادُ مَا رَأَىٰ ۝١١
Maa kazabal fu`aadu maa ra aa
📖 नेपाली अर्थ
जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — सूरा अन-नज्म

9فَكَانَ قَابَ قَوْسَيْنِ أَوْ أَدْنَىٰ
अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम ।
10فَأَوْحَىٰ إِلَىٰ عَبْدِهِ مَا أَوْحَىٰ
अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।
11مَا كَذَبَ الْفُؤَادُ مَا رَأَىٰ
जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।
12أَفَتُمَارُونَهُ عَلَىٰ مَا يَرَىٰ
के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ
13وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَىٰ
र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
11आयत

अनुवाद — अन-नज्म 11

सूरा अन-नज्म आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।

सूरा आयत 11/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers