अन-नज्म · 33/62
अनुवाद उच्चारण — अन-नज्म
أَفَرَأَيْتَ الَّذِي تَوَلَّىٰ ۝٣٣
Afara`ayatal lazee tawallaa
📖 नेपाली अर्थ
के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।
🎧 सुन्नुहोस्

📜 आयत 31-35 — अन-नज्म

31وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ لِيَجْزِيَ الَّذِينَ أَسَاءُوا بِمَا عَمِلُوا وَيَجْزِيَ الَّذِينَ أَحْسَنُوا بِالْحُسْنَى
र जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ सबै अल्लाहकै हो, ताकि जसले नराम्रो कर्म गर्यो, उनीहरूलाई त्यसको प्रतिफल देओस् । र जुन मानिसहरूले असल कर्म गरे, उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।
32الَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ وَالْفَوَاحِشَ إِلَّا اللَّمَمَ ۚ إِنَّ رَبَّكَ وَاسِعُ الْمَغْفِرَةِ ۚ هُوَ أَعْلَمُ بِكُمْ إِذْ أَنشَأَكُم مِّنَ الْأَرْضِ وَإِذْ أَنتُمْ أَجِنَّةٌ فِي بُطُونِ أُمَّهَاتِكُمْ ۖ فَلَا تُزَكُّوا أَنفُسَكُمْ ۖ هُوَ أَعْلَمُ بِمَنِ اتَّقَىٰ
जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।
33أَفَرَأَيْتَ الَّذِي تَوَلَّىٰ
के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।
34وَأَعْطَىٰ قَلِيلًا وَأَكْدَىٰ
र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।
35أَعِندَهُ عِلْمُ الْغَيْبِ فَهُوَ يَرَىٰ
के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
33आयत

अनुवाद — अन-नज्म 33

सूरा अन-नज्म आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।

सूरा आयत 33/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers