अन-नज्म · 34/62
अनुवाद उच्चारण — अन-नज्म
وَأَعْطَىٰ قَلِيلًا وَأَكْدَىٰ ۝٣٤
Wa a`taa qaleelanw wa akdaa
📖 नेपाली अर्थ
र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।

🎧 सुन्नुहोस्


📜 आयत 32-36 — अन-नज्म

32الَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ وَالْفَوَاحِشَ إِلَّا اللَّمَمَ ۚ إِنَّ رَبَّكَ وَاسِعُ الْمَغْفِرَةِ ۚ هُوَ أَعْلَمُ بِكُمْ إِذْ أَنشَأَكُم مِّنَ الْأَرْضِ وَإِذْ أَنتُمْ أَجِنَّةٌ فِي بُطُونِ أُمَّهَاتِكُمْ ۖ فَلَا تُزَكُّوا أَنفُسَكُمْ ۖ هُوَ أَعْلَمُ بِمَنِ اتَّقَىٰ
जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।
33أَفَرَأَيْتَ الَّذِي تَوَلَّىٰ
के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।
34وَأَعْطَىٰ قَلِيلًا وَأَكْدَىٰ
र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।
35أَعِندَهُ عِلْمُ الْغَيْبِ فَهُوَ يَرَىٰ
के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ
36أَمْ لَمْ يُنَبَّأْ بِمَا فِي صُحُفِ مُوسَىٰ
वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
34आयत

अनुवाद — अन-नज्म 34

सूरा अन-नज्म आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।

सूरा आयत 34/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers