अन-नज्म · 35/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
أَعِندَهُ عِلْمُ الْغَيْبِ فَهُوَ يَرَىٰ ۝٣٥
A`indahoo `ilmul ghaibi fahuwa yaraa
📖 नेपाली अर्थ
के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ

🎧 सुन्नुहोस्


📜 आयत 33-37 — सूरा अन-नज्म

33أَفَرَأَيْتَ الَّذِي تَوَلَّىٰ
के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।
34وَأَعْطَىٰ قَلِيلًا وَأَكْدَىٰ
र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।
35أَعِندَهُ عِلْمُ الْغَيْبِ فَهُوَ يَرَىٰ
के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ
36أَمْ لَمْ يُنَبَّأْ بِمَا فِي صُحُفِ مُوسَىٰ
वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
37وَإِبْرَاهِيمَ الَّذِي وَفَّىٰ
र जुन वफादार इब्राहीमको किताबमा थियो
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
35आयत

अनुवाद — अन-नज्म 35

सूरा अन-नज्म आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ

सूरा आयत 35/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers