अल-वाकिया · 71/96
अनुवाद उच्चारण — अल-वाकिया
أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ ۝٧١
Afara`aytumun naaral latee tooroon
📖 नेपाली अर्थ
हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
🎧 सुन्नुहोस्

📜 आयत 69-73 — अल-वाकिया

69أَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنزِلُونَ
उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं
70لَوْ نَشَاءُ جَعَلْنَاهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ
यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ
71أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ
हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
72أَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنشِئُونَ
(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं
73نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِّلْمُقْوِينَ
हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
71आयत

अनुवाद — अल-वाकिया 71

सूरा अल-वाकिया आयत 71 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ

सूरा आयत 71/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 69–73. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers