अल-वाकिया · 83/96
अनुवाद उच्चारण — अल-वाकिया
فَلَوْلَا إِذَا بَلَغَتِ الْحُلْقُومَ ۝٨٣
Falaw laaa izaa balaghatil hulqoom
📖 नेपाली अर्थ
अनि जब प्राण कण्ठमा आइपुग्दछ
🎧 सुन्नुहोस्

📜 आयत 81-85 — अल-वाकिया

81أَفَبِهَٰذَا الْحَدِيثِ أَنتُم مُّدْهِنُونَ
के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
82وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ
र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर
83فَلَوْلَا إِذَا بَلَغَتِ الْحُلْقُومَ
अनि जब प्राण कण्ठमा आइपुग्दछ
84وَأَنتُمْ حِينَئِذٍ تَنظُرُونَ
र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ
85وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنكُمْ وَلَٰكِن لَّا تُبْصِرُونَ
र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
83आयत

अनुवाद — अल-वाकिया 83

सूरा अल-वाकिया आयत 83 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि जब प्राण कण्ठमा आइपुग्दछ

सूरा आयत 83/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 81–85. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers