अल-कलम · 23/52
अनुवाद उच्चारण — अल-कलम
فَانطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ ۝٢٣
Fantalaqoo wa hum yatakhaafatoon
📖 नेपाली अर्थ
फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अल-कलम

21فَتَنَادَوْا مُصْبِحِينَ
जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले
22أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَارِمِينَ
कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
23فَانطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ
फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
24أَن لَّا يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُم مِّسْكِينٌ
कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्
25وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ
र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-कलम 23

सूरा अल-कलम आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।

सूरा आयत 23/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers