अल-कलम · 22/52
अनुवाद उच्चारण — सूरा अल-कलम
أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَارِمِينَ ۝٢٢
Anighdoo `alaa harsikum in kuntum saarimeen
📖 नेपाली अर्थ
कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 20-24 — सूरा अल-कलम

20فَأَصْبَحَتْ كَالصَّرِيمِ
तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती
21فَتَنَادَوْا مُصْبِحِينَ
जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले
22أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَارِمِينَ
कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
23فَانطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ
फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
24أَن لَّا يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُم مِّسْكِينٌ
कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
22आयत

अनुवाद — अल-कलम 22

सूरा अल-कलम आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै…

सूरा आयत 22/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers