अल-कलम · 25/52
अनुवाद उच्चारण — अल-कलम
وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ ۝٢٥
Wa ghadaw `alaa hardin qaadireen
📖 नेपाली अर्थ
र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।

🎧 सुन्नुहोस्


📜 आयत 23-27 — अल-कलम

23فَانطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ
फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
24أَن لَّا يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُم مِّسْكِينٌ
कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्
25وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ
र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
26فَلَمَّا رَأَوْهَا قَالُوا إِنَّا لَضَالُّونَ
जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं
27بَلْ نَحْنُ مَحْرُومُونَ
होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
25आयत

अनुवाद — अल-कलम 25

सूरा अल-कलम आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।

सूरा आयत 25/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers