अल-आराफ · 120/206
अनुवाद उच्चारण — सूरा अल-आराफ
وَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ ۝١٢٠
Wa ulqiyas saharatu saajideen
📖 नेपाली अर्थ
र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 118-122 — सूरा अल-आराफ

118فَوَقَعَ الْحَقُّ وَبَطَلَ مَا كَانُوا يَعْمَلُونَ
यसप्रकार सत्य प्रकट भइहाल्यो र उनीहररूले जे जति बनाएका थिए मिथ्या भइहाल्यो ।
119فَغُلِبُوا هُنَالِكَ وَانقَلَبُوا صَاغِرِينَ
अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के ।
120وَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ
र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।
121قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ
भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।
122رَبِّ مُوسَىٰ وَهَارُونَ
जो मूसा र हारूनको पनि स्वामी हो ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
120आयत

अनुवाद — अल-आराफ 120

सूरा अल-आराफ आयत 120 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।

सूरा आयत 120/206 — सूरा अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आराफ सुन्नुहोस्, सूरा अल-आराफ अनुवाद, सूरा अल-आराफ mp3, सूरा अल-आराफ pdf. आयत 118–122. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers