अल-आराफ · 121/206
अनुवाद उच्चारण — सूरा अल-आराफ
قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ ۝١٢١
Qaaloo aamannaa bi Rabbil `aalameen
📖 नेपाली अर्थ
भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 119-123 — सूरा अल-आराफ

119فَغُلِبُوا هُنَالِكَ وَانقَلَبُوا صَاغِرِينَ
अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के ।
120وَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ
र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।
121قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ
भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।
122رَبِّ مُوسَىٰ وَهَارُونَ
जो मूसा र हारूनको पनि स्वामी हो ।
123قَالَ فِرْعَوْنُ آمَنتُم بِهِ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّ هَٰذَا لَمَكْرٌ مَّكَرْتُمُوهُ فِي الْمَدِينَةِ لِتُخْرِجُوا مِنْهَا أَهْلَهَا ۖ فَسَوْفَ تَعْلَمُونَ
फिरऔनले भन्न थाल्योः के तिमीहरूले मैले अनुमति दिनुभन्दा अगाडि नै मूसामा विश्वास गरिहाल्यौ ? निःसन्देह यो एउटा षडयन्त्र थियो जसको तिमीले यस नगरमा कार्यान्वयन गर्यौ, ताकि त्यसका निवासीहरूलाई यहाँबाट निकाल्न सक । तसर्थ अब तिमीलाई वास्तविकता थाहा भइहाल्नेछ ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
121आयत

अनुवाद — अल-आराफ 121

सूरा अल-आराफ आयत 121 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।

सूरा आयत 121/206 — सूरा अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आराफ सुन्नुहोस्, सूरा अल-आराफ अनुवाद, सूरा अल-आराफ mp3, सूरा अल-आराफ pdf. आयत 119–123. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers