अल-आराफ · 119/206
अनुवाद उच्चारण — सूरा अल-आराफ
فَغُلِبُوا هُنَالِكَ وَانقَلَبُوا صَاغِرِينَ ۝١١٩
Faghuliboo hunaalika wanqalaboo saaghireen
📖 नेपाली अर्थ
अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 117-121 — सूरा अल-आराफ

117۞ وَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنْ أَلْقِ عَصَاكَ ۖ فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ
र हामीले मूसालाई आदेश दियौं कि आफ्नो लट्ठी खसालिहाल्नुस् तसर्थ लट्ठी खसाल्नसाथ त्यसले उनीहरूले रचेको सबै स्वाङ निल्न थाल्यो ।
118فَوَقَعَ الْحَقُّ وَبَطَلَ مَا كَانُوا يَعْمَلُونَ
यसप्रकार सत्य प्रकट भइहाल्यो र उनीहररूले जे जति बनाएका थिए मिथ्या भइहाल्यो ।
119فَغُلِبُوا هُنَالِكَ وَانقَلَبُوا صَاغِرِينَ
अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के ।
120وَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ
र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।
121قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ
भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
119आयत

अनुवाद — अल-आराफ 119

सूरा अल-आराफ आयत 119 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के ।

सूरा आयत 119/206 — सूरा अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आराफ सुन्नुहोस्, सूरा अल-आराफ अनुवाद, सूरा अल-आराफ mp3, सूरा अल-आराफ pdf. आयत 117–121. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers