अल-मुद्दस्सिर · 45/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
وَكُنَّا نَخُوضُ مَعَ الْخَائِضِينَ ۝٤٥
Wa kunnaa nakhoodu ma`al khaaa`ideen
📖 नेपाली अर्थ
र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
🎧 सुन्नुहोस्

📜 आयत 43-47 — अल-मुद्दस्सिर

43قَالُوا لَمْ نَكُ مِنَ الْمُصَلِّينَ
उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।
44وَلَمْ نَكُ نُطْعِمُ الْمِسْكِينَ
र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ
45وَكُنَّا نَخُوضُ مَعَ الْخَائِضِينَ
र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
46وَكُنَّا نُكَذِّبُ بِيَوْمِ الدِّينِ
र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
47حَتَّىٰ أَتَانَا الْيَقِينُ
यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
45आयत

अनुवाद — अल-मुद्दस्सिर 45

सूरा अल-मुद्दस्सिर आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं…

सूरा आयत 45/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 43–47. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers