अल-कियामा · 33/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
ثُمَّ ذَهَبَ إِلَىٰ أَهْلِهِ يَتَمَطَّىٰ ۝٣٣
Summa zahaba ilaaa ahlihee yatamatta
📖 नेपाली अर्थ
अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 31-35 — सूरा अल-कियामा

31فَلَا صَدَّقَ وَلَا صَلَّىٰ
तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
32وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ
बरु झूठो ठहरायो र विमुख भयो ।
33ثُمَّ ذَهَبَ إِلَىٰ أَهْلِهِ يَتَمَطَّىٰ
अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
34أَوْلَىٰ لَكَ فَأَوْلَىٰ
अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
35ثُمَّ أَوْلَىٰ لَكَ فَأَوْلَىٰ
धिक्कार छ र खराबी छ तिमीमाथि ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
33आयत

अनुवाद — अल-कियामा 33

सूरा अल-कियामा आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।

सूरा आयत 33/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers