अन-नबा · 36/40
अनुवाद उच्चारण — अन-नबा
جَزَاءً مِّن رَّبِّكَ عَطَاءً حِسَابًا ۝٣٦
Jazaa-am mir-rabbika ataa-an hisaaba
📖 नेपाली अर्थ
तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ
🎧 सुन्नुहोस्

📜 आयत 34-38 — अन-नबा

34وَكَأْسًا دِهَاقًا
र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
35لَّا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا كِذَّابًا
उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।
36جَزَاءً مِّن رَّبِّكَ عَطَاءً حِسَابًا
तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ
37رَّبِّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا الرَّحْمَٰنِ ۖ لَا يَمْلِكُونَ مِنْهُ خِطَابًا
उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।
38يَوْمَ يَقُومُ الرُّوحُ وَالْمَلَائِكَةُ صَفًّا ۖ لَّا يَتَكَلَّمُونَ إِلَّا مَنْ أَذِنَ لَهُ الرَّحْمَٰنُ وَقَالَ صَوَابًا
जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
36आयत

अनुवाद — अन-नबा 36

सूरा अन-नबा आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ

सूरा आयत 36/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers