अन-नबा · 35/40
अनुवाद उच्चारण — अन-नबा
لَّا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا كِذَّابًا ۝٣٥
Laa yasma`oona fiha lagh waw walaa kizzaba
📖 नेपाली अर्थ
उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 33-37 — अन-नबा

33وَكَوَاعِبَ أَتْرَابًا
नौयवना कुमारी युवतीहरू छिन् ।
34وَكَأْسًا دِهَاقًا
र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
35لَّا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا كِذَّابًا
उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।
36جَزَاءً مِّن رَّبِّكَ عَطَاءً حِسَابًا
तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ
37رَّبِّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا الرَّحْمَٰنِ ۖ لَا يَمْلِكُونَ مِنْهُ خِطَابًا
उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
35आयत

अनुवाद — अन-नबा 35

सूरा अन-नबा आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ…

सूरा आयत 35/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers