अल-हिज्र · 43/99
अनुवाद उच्चारण — सूरा अल-हिज्र
وَإِنَّ جَهَنَّمَ لَمَوْعِدُهُمْ أَجْمَعِينَ ۝٤٣
Wa inna jahannama lamaw`iduhum ajma`een
📖 नेपाली अर्थ
निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 41-45 — सूरा अल-हिज्र

41قَالَ هَٰذَا صِرَاطٌ عَلَيَّ مُسْتَقِيمٌ
(अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।
42إِنَّ عِبَادِي لَيْسَ لَكَ عَلَيْهِمْ سُلْطَانٌ إِلَّا مَنِ اتَّبَعَكَ مِنَ الْغَاوِينَ
जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।
43وَإِنَّ جَهَنَّمَ لَمَوْعِدُهُمْ أَجْمَعِينَ
निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।
44لَهَا سَبْعَةُ أَبْوَابٍ لِّكُلِّ بَابٍ مِّنْهُمْ جُزْءٌ مَّقْسُومٌ
त्यसका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाको लागि तिनीहरूमध्येबाट समूहहरू विभाजित गरिएका छन् ।
45إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ
जो आत्मसंयमी छन्, तिनीहरू बगैचाहरू र झरनाहरूको माझमा बस्नेछन् ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
43आयत

अनुवाद — अल-हिज्र 43

सूरा अल-हिज्र आयत 43 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।

सूरा आयत 43/99 — सूरा अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हिज्र सुन्नुहोस्, सूरा अल-हिज्र अनुवाद, सूरा अल-हिज्र mp3, सूरा अल-हिज्र pdf. आयत 41–45. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers