अल-हिज्र · 67/99
अनुवाद उच्चारण — अल-हिज्र
وَجَاءَ أَهْلُ الْمَدِينَةِ يَسْتَبْشِرُونَ ۝٦٧
Wa jaaa`a ahlul madeenati yastabshiroon
📖 नेपाली अर्थ
र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे

🎧 सुन्नुहोस्


📜 आयत 65-69 — अल-हिज्र

65فَأَسْرِ بِأَهْلِكَ بِقِطْعٍ مِّنَ اللَّيْلِ وَاتَّبِعْ أَدْبَارَهُمْ وَلَا يَلْتَفِتْ مِنكُمْ أَحَدٌ وَامْضُوا حَيْثُ تُؤْمَرُونَ
तसर्थ तपाई रात्रीको केही अंश शेष रहँदा घरका मानिसहरूलाई लिएर निस्कनुस् र स्वयम् उनीहरूको पछाडि हिंड्नुस् र तपाईहरूमध्ये कुनै पनि व्यक्तिले पछि फर्केर नहेरोस् र जहाँ तपाईहरूलाई आदेश हुन्छ त्यहाँ गइहाल्नुस् ।
66وَقَضَيْنَا إِلَيْهِ ذَٰلِكَ الْأَمْرَ أَنَّ دَابِرَ هَٰؤُلَاءِ مَقْطُوعٌ مُّصْبِحِينَ
र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।
67وَجَاءَ أَهْلُ الْمَدِينَةِ يَسْتَبْشِرُونَ
र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे
68قَالَ إِنَّ هَٰؤُلَاءِ ضَيْفِي فَلَا تَفْضَحُونِ
लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।
69وَاتَّقُوا اللَّهَ وَلَا تُخْزُونِ
अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
67आयत

अनुवाद — अल-हिज्र 67

सूरा अल-हिज्र आयत 67 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे

सूरा आयत 67/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 65–69. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers