अल-हिज्र · 68/99
अनुवाद उच्चारण — अल-हिज्र
قَالَ إِنَّ هَٰؤُلَاءِ ضَيْفِي فَلَا تَفْضَحُونِ ۝٦٨
Qaala inna haaa`ulaaa`i daifee falaa tafdahoon
📖 नेपाली अर्थ
लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।
🎧 सुन्नुहोस्

📜 आयत 66-70 — अल-हिज्र

66وَقَضَيْنَا إِلَيْهِ ذَٰلِكَ الْأَمْرَ أَنَّ دَابِرَ هَٰؤُلَاءِ مَقْطُوعٌ مُّصْبِحِينَ
र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।
67وَجَاءَ أَهْلُ الْمَدِينَةِ يَسْتَبْشِرُونَ
र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे
68قَالَ إِنَّ هَٰؤُلَاءِ ضَيْفِي فَلَا تَفْضَحُونِ
लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।
69وَاتَّقُوا اللَّهَ وَلَا تُخْزُونِ
अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।
70قَالُوا أَوَلَمْ نَنْهَكَ عَنِ الْعَالَمِينَ
तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
68आयत

अनुवाद — अल-हिज्र 68

सूरा अल-हिज्र आयत 68 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित…

सूरा आयत 68/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 66–70. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers