अश-शुअरा · 168/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالَ إِنِّي لِعَمَلِكُم مِّنَ الْقَالِينَ ۝١٦٨
Qaala innee li`amalikum minal qaaleen
📖 नेपाली अर्थ
उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।

🎧 सुन्नुहोस्


📜 आयत 166-170 — अश-शुअरा

166وَتَذَرُونَ مَا خَلَقَ لَكُمْ رَبُّكُم مِّنْ أَزْوَاجِكُم ۚ بَلْ أَنتُمْ قَوْمٌ عَادُونَ
र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।
167قَالُوا لَئِن لَّمْ تَنتَهِ يَا لُوطُ لَتَكُونَنَّ مِنَ الْمُخْرَجِينَ
उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।
168قَالَ إِنِّي لِعَمَلِكُم مِّنَ الْقَالِينَ
उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।
169رَبِّ نَجِّنِي وَأَهْلِي مِمَّا يَعْمَلُونَ
हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।
170فَنَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
168आयत

अनुवाद — अश-शुअरा 168

सूरा अश-शुअरा आयत 168 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।

सूरा आयत 168/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 166–170. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers