अश-शुअरा · 169/227
अनुवाद उच्चारण — अश-शुअरा
رَبِّ نَجِّنِي وَأَهْلِي مِمَّا يَعْمَلُونَ ۝١٦٩
Rabbi najjjinee wa ahlee mimmmaa ya`maloon
📖 नेपाली अर्थ
हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।

🎧 सुन्नुहोस्


📜 आयत 167-171 — अश-शुअरा

167قَالُوا لَئِن لَّمْ تَنتَهِ يَا لُوطُ لَتَكُونَنَّ مِنَ الْمُخْرَجِينَ
उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।
168قَالَ إِنِّي لِعَمَلِكُم مِّنَ الْقَالِينَ
उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।
169رَبِّ نَجِّنِي وَأَهْلِي مِمَّا يَعْمَلُونَ
हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।
170فَنَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
171إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
169आयत

अनुवाद — अश-शुअरा 169

सूरा अश-शुअरा आयत 169 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन…

सूरा आयत 169/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 167–171. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers