अश-शुअरा · 71/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالُوا نَعْبُدُ أَصْنَامًا فَنَظَلُّ لَهَا عَاكِفِينَ ۝٧١
Qaaloo na`budu asnaaman fanazallu lahaa `aakifeen
📖 नेपाली अर्थ
उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 69-73 — अश-शुअरा

69وَاتْلُ عَلَيْهِمْ نَبَأَ إِبْرَاهِيمَ
र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।
70إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَا تَعْبُدُونَ
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ
71قَالُوا نَعْبُدُ أَصْنَامًا فَنَظَلُّ لَهَا عَاكِفِينَ
उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।
72قَالَ هَلْ يَسْمَعُونَكُمْ إِذْ تَدْعُونَ
(इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन्
73أَوْ يَنفَعُونَكُمْ أَوْ يَضُرُّونَ
वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
71आयत

अनुवाद — अश-शुअरा 71

सूरा अश-शुअरा आयत 71 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको…

सूरा आयत 71/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 69–73. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers