अस-साफ्फात · 105/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
قَدْ صَدَّقْتَ الرُّؤْيَا ۚ إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ۝١٠٥
Qad saddaqtar ru`yaa; innaa kazaalika najzil muhsineen
📖 नेपाली अर्थ
निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 103-107 — सूरा अस-साफ्फात

103فَلَمَّا أَسْلَمَا وَتَلَّهُ لِلْجَبِينِ
अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।
104وَنَادَيْنَاهُ أَن يَا إِبْرَاهِيمُ
तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम
105قَدْ صَدَّقْتَ الرُّؤْيَا ۚ إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’
106إِنَّ هَٰذَا لَهُوَ الْبَلَاءُ الْمُبِينُ
वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।
107وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ
र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
105आयत

अनुवाद — अस-साफ्फात 105

सूरा अस-साफ्फात आयत 105 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले…

सूरा आयत 105/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 103–107. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers