अस-साफ्फात · 116/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ ۝١١٦
Wa nasarnaahum fakaanoo humul ghaalibeen
📖 नेपाली अर्थ
र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
🎧 सुन्नुहोस्

📜 आयत 114-118 — अस-साफ्फात

114وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَارُونَ
निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।
115وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ
र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।
116وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ
र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
117وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ
र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।
118وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ
र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
116आयत

अनुवाद — अस-साफ्फात 116

सूरा अस-साफ्फात आयत 116 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।

सूरा आयत 116/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 114–118. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers