अस-साफ्फात · 87/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَمَا ظَنُّكُم بِرَبِّ الْعَالَمِينَ ۝٨٧
Famaa zannukum bi Rabbil`aalameen
📖 नेपाली अर्थ
यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 85-89 — सूरा अस-साफ्फात

85إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
86أَئِفْكًا آلِهَةً دُونَ اللَّهِ تُرِيدُونَ
के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ
87فَمَا ظَنُّكُم بِرَبِّ الْعَالَمِينَ
यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ
88فَنَظَرَ نَظْرَةً فِي النُّجُومِ
अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।
89فَقَالَ إِنِّي سَقِيمٌ
र भनेः म त बिरामी छु ।’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
87आयत

अनुवाद — अस-साफ्फात 87

सूरा अस-साफ्फात आयत 87 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका…

सूरा आयत 87/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 85–89. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers