अद-दुखान · 24/59
अनुवाद उच्चारण — अद-दुखान
وَاتْرُكِ الْبَحْرَ رَهْوًا ۖ إِنَّهُمْ جُندٌ مُّغْرَقُونَ ۝٢٤
Watrukil bahra rahwan innahum jundum mughraqoon
📖 नेपाली अर्थ
र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 22-26 — अद-दुखान

22فَدَعَا رَبَّهُ أَنَّ هَٰؤُلَاءِ قَوْمٌ مُّجْرِمُونَ
तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।
23فَأَسْرِ بِعِبَادِي لَيْلًا إِنَّكُم مُّتَّبَعُونَ
(आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।
24وَاتْرُكِ الْبَحْرَ رَهْوًا ۖ إِنَّهُمْ جُندٌ مُّغْرَقُونَ
र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।
25كَمْ تَرَكُوا مِن جَنَّاتٍ وَعُيُونٍ
उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।
26وَزُرُوعٍ وَمَقَامٍ كَرِيمٍ
र खेतीहरू र राम्रा घरहरू
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
24आयत

अनुवाद — अद-दुखान 24

सूरा अद-दुखान आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो…

सूरा आयत 24/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers