अल-हाक्का · 25/52
अनुवाद उच्चारण — अल-हाक्का
وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ فَيَقُولُ يَا لَيْتَنِي لَمْ أُوتَ كِتَابِيَهْ ۝٢٥
Wa ammaa man ootiya kitaabahoo bishimaalihee fa yaqoolu yaalaitanee lam oota kitaaabiyah
📖 नेपाली अर्थ
तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
🎧 सुन्नुहोस्

📜 आयत 23-27 — अल-हाक्का

23قُطُوفُهَا دَانِيَةٌ
जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।
24كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا أَسْلَفْتُمْ فِي الْأَيَّامِ الْخَالِيَةِ
(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
25وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ فَيَقُولُ يَا لَيْتَنِي لَمْ أُوتَ كِتَابِيَهْ
तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
26وَلَمْ أَدْرِ مَا حِسَابِيَهْ
र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
27يَا لَيْتَهَا كَانَتِ الْقَاضِيَةَ
ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
25आयत

अनुवाद — अल-हाक्का 25

सूरा अल-हाक्का आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश…

सूरा आयत 25/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers