अल-हाक्का · 26/52
अनुवाद उच्चारण — अल-हाक्का
وَلَمْ أَدْرِ مَا حِسَابِيَهْ ۝٢٦
Wa lam adri maa hisaabiyah
📖 नेपाली अर्थ
र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
🎧 सुन्नुहोस्

📜 आयत 24-28 — अल-हाक्का

24كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا أَسْلَفْتُمْ فِي الْأَيَّامِ الْخَالِيَةِ
(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
25وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ فَيَقُولُ يَا لَيْتَنِي لَمْ أُوتَ كِتَابِيَهْ
तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
26وَلَمْ أَدْرِ مَا حِسَابِيَهْ
र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
27يَا لَيْتَهَا كَانَتِ الْقَاضِيَةَ
ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।
28مَا أَغْنَىٰ عَنِّي مَالِيَهْ ۜ
(आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
26आयत

अनुवाद — अल-हाक्का 26

सूरा अल-हाक्का आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ…

सूरा आयत 26/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers