अल-हाक्का · 27/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
يَا لَيْتَهَا كَانَتِ الْقَاضِيَةَ ۝٢٧
Yaa laitahaa kaanatil qaadiyah
📖 नेपाली अर्थ
ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 25-29 — सूरा अल-हाक्का

25وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ فَيَقُولُ يَا لَيْتَنِي لَمْ أُوتَ كِتَابِيَهْ
तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
26وَلَمْ أَدْرِ مَا حِسَابِيَهْ
र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
27يَا لَيْتَهَا كَانَتِ الْقَاضِيَةَ
ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।
28مَا أَغْنَىٰ عَنِّي مَالِيَهْ ۜ
(आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।
29هَلَكَ عَنِّي سُلْطَانِيَهْ
(आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
27आयत

अनुवाद — अल-हाक्का 27

सूरा अल-हाक्का आयत 27 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।

सूरा आयत 27/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 25–29. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers