अल-कियामा · 10/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
يَقُولُ الْإِنسَانُ يَوْمَئِذٍ أَيْنَ الْمَفَرُّ ۝١٠
Yaqoolul insaanu yaw ma `izin aynal mafarr
📖 नेपाली अर्थ
त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — सूरा अल-कियामा

8وَخَسَفَ الْقَمَرُ
र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
9وَجُمِعَ الشَّمْسُ وَالْقَمَرُ
र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
10يَقُولُ الْإِنسَانُ يَوْمَئِذٍ أَيْنَ الْمَفَرُّ
त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ
11كَلَّا لَا وَزَرَ
निःसन्देह कुनै शरणस्थल छैन ।
12إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمُسْتَقَرُّ
आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-कियामा 10

सूरा अल-कियामा आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ…

सूरा आयत 10/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers