अन-नाजिआत · 42/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
يَسْأَلُونَكَ عَنِ السَّاعَةِ أَيَّانَ مُرْسَاهَا ۝٤٢
Yas`aloonaka `anis saa`ati ayyaana mursaahaa
📖 नेपाली अर्थ
मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।

🎧 सुन्नुहोस्


📜 आयत 40-44 — सूरा अन-नाजिआत

40وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَىٰ
र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
41فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَىٰ
त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
42يَسْأَلُونَكَ عَنِ السَّاعَةِ أَيَّانَ مُرْسَاهَا
मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।
43فِيمَ أَنتَ مِن ذِكْرَاهَا
त्यसको वर्णनसँग तपाईको के सम्बन्ध
44إِلَىٰ رَبِّكَ مُنتَهَاهَا
त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
42आयत

अनुवाद — अन-नाजिआत 42

सूरा अन-नाजिआत आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।

सूरा आयत 42/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 21, 2026

Don't forget us in your sincere prayers